चेल्सी फुल्हमसँग बराबरीमा रोकियो


२१ माघ २०७९, शनिबार
Chelsea vs Fulham

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी फुल्हमसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेल्सी फुल्हमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रियलले घरेलु मैदानमा गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । बराबरीसँगै चेल्सी २१ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, फुल्हम २२ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७