सितेरियो कराँते खेल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी


२१ माघ २०७९, शनिबार
Karate kanchanpur

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी शुक्रबार सितेरियो कराँते खेलमा प्रतिस्पधा गर्दै । नगरपालिका स्तरीय खेलकुद प्रतियोगिताले खेलाडी प्रतिभा पहिचानमा मद्दत पुर्‍याएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७