नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरू


२१ माघ २०७९, शनिबार
Madhav Nepal

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठक शुरू भएको छ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । बैठकले समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको संगठन विस्तारको रणनीति तयार गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७