हाम्रो सिद्धान्त कस्तो छ, हाम्रै व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल


२१ माघ २०७९, शनिबार
Madhav Nepal scaled

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्तका बारेमा बताउने बताएका छन् ।

Samajbadi

पार्टीेको पाँचाैं केन्द्रिय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले हाम्रो सिद्धान्त सही छ की गलत त्यो व्यवहारले देखाउने उल्लेख गरे । उनले भने, ‘हामी समाज बदल्न चाहन्छौँँ ।’

अध्यक्ष नेपालले सर्वहारा श्रमजीविको हितको रक्षा गर्ने, समस्याका समाधान खोज्ने काममा जुटेकाले समाजका विभिन्न वर्गको विष्लेशण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने बताए । अध्यक्ष नेपालद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७