प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


२२ माघ २०७९, आईतवार
Samsad news 3 scaled
फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

कार्यसूचीअनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश पेस गरिनेछ ।

Untitled 7ZYo50zYwu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७