रोस्ट्रमबाट रविको बचाउ गर्दै ओलीले भने, ‘यो फैसलाले कसलाई न्याय भयो ?’


२२ माघ २०७९, आईतवार
kp oli 1

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले रोस्ट्रमबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । ओलीले असम्बन्धित व्यक्तिले रविविरुद्ध निवेदन दिएको आरोप लगाएका छन् ।

उनले भने, ‘अदालतको काम न्याय दिने हो, तर यसमा कसले न्याय पायो, कसलाई मर्का प¥यो । त्यति बुझिएन । राज्यले नागरिकलाई संरक्षण गर्नुपर्छ । त्यो नागरिकले राज्य, कानुन र संविधान मिच्ने काम ग¥यो भने ती नागरिकलाई रोक्नुपर्छ । तर, यो मुद्दामा कसैलाई मर्का परेको देखिँदैन । प्रक्रियागत त्रुटि हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७