मिस कुमाल तनहुँको उपाधि सरिष्मालाई


२३ माघ २०७९, सोमबार
miss kumal tanahu 1536x1152 1

तनहुँ । मिस कुमाल तनहुँ–२०७९ को उपाधि व्यास नगरपालिका–४ दमौलीकी सरिष्मा कुमालले जितेकी छन् । सरिष्माले उपाधिका साथै नगद ३० हजार र अन्य उपहार प्राप्त गरिन् ।

एएस क्रियटिभ मल्टिमिडिया एण्ड इभेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा फष्ट रनर अप अन्जना कुमाल र सेकेण्ड रनरअफ नवीना कुमाल घोषित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७