प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालय अवलोकन {फोटो फिचर}


२३ माघ २०७९, सोमबार
1 3

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) बिहान महान्यायाधिवक्ताको कार्यालयको अवलोकन गरेका छन् । कार्यालय अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले व्यवस्था बमोजिम कानूनी शासनको प्रबर्द्धनका लागि दण्डहिनताको अन्त्य गर्न कसूरदारलाई सजाय दिलाउने, अपराध पीडितलाई सामाजिक पुनः स्थापना र क्षतिपूर्ति सहितको न्याय दिलाउने र भविष्यमा हुन सक्ने कसूरको रोकथाम गर्ने कार्यमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका वकिलहरु क्रियाशिल रहेको विश्वास समेत व्यक्त गरे ।
तस्वीरहरु

2 2
3 1
4 1
5 1
6
7
8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७