गोलभेडा खेतीबाट मनग्य आम्दानी

कञ्चनपुरको कृष्णपुर नगरपाालिका–१ सुन्दरीफाँटाका किसान गयाप्रसाद चौधरी बारीमा फलेको गोलभेडा देखाउँदै । चौधरीले व्यावसायिक गोलभेडा खेतीबाट मात्रै रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनी मात्र होइन यहाँका अन्य धेरै युवाले गोलभेडा खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस