मैतीदेवी प्रहरी बिटमा बालेन्द्रको डोजर {फोटो फिचर}


२४ माघ २०७९, मंगलवार
ktm 1 1536x769 1

काठमाडौँ । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिट भत्काएको छ । महानगरले फुटपाथमा सर्वसाधारणलाई हिँड्नका लागि अवरोध पुगेकाले उक्त संरचना भत्काएको जनाएको छ ।

महानगरपालिकाले प्रहरीकै समन्वयमा उक्त संरचना हटाएको उल्लेख गरेको छ । सर्वसाधारण आवतजावत गर्ने बाटो छेक्ने गरी बनाइएको उक्त प्रहरी बिट अन्यत्र सार्नेगरी भत्काइएको समेत जनाइएको छ ।
तस्वीरहरु

dojar 1
dojar 2
dojar 3
dojar 4
dojar 5
dojar 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७