डढेलो निभाउँदै सुरक्षाकर्मी


२४ माघ २०७९, मंगलवार
Dadhelo Taplejung scaled

ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित कफी हाउस नजिकै नर्सरी जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिँदै सुरक्षाकर्मी । अहिले तीन वटै सुरक्षा निकाय र स्थानीयको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको छ । सुख्खा महिना शुरु भएसँग देशभर डढेलोका घटनाहरु बढ्ने गरेका छन् । तस्वीर : सन्तोष पुर्कुटी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७