तोरीबारीको बीचमा तरकारी खेती


२५ माघ २०७९, बुधबार
Tori Baglung

बागलुङ नगरपालिका–४ फेँदीस्थित पहेँलपुर तोरीबारीको बीचमा तरकारी खेती । यहाँका कृषकले फेँदीमा बाह्रै महिना तकारी खेती गर्ने गर्छन् । यहाँका धेरै किसानले मिश्रित खेती प्रणाली अपनाउँदै आएका छन् । देशका अन्उ जिल्लामा तोरी खेती बट्दै गए पनि बागलुङमा अधिकांश किसानले यसको खेती गर्ने गरेका छन् । तस्वीर : डम्मर बुढा मगर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७