नर्सरीमा बिरुवा स्याहार गर्दै


२५ माघ २०७९, बुधबार
Flower dang

दाङको घोराही–१४ झिगौरामा रहेकोे पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोका मगर बिरुवाको स्याहार गर्दै । यहाँ विभिन्न जातिका पुष्पका बिरुवा तयार गरिन्छ । विगतमा सौखका रुपमा रोपिने फूलको अहिले व्यावसायिक खेती हुन थालेको छ । अहिले पढे लेखेका युवाहरुले फूल खेती गरेर राम्रो आयआर्जन गर्न थालेका छन् । उनीहरु फूल खेतीबाट स्वरोजगार मात्र भएका छैन अरुलाई रोजगारीको अवसर समेत सिर्जना गर्न सक्ने भइरहेका छन् । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७