आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारले पाए ५० लाख मृत्यु दावी भुक्तानी


२५ माघ २०७९, बुधबार
sun nepal insurace

काठमाडौं । काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको बीमा बापतको रकम उनको परिवारले भुक्तानी पाएको छ ।

आचार्यको बीमा बापतको ५० लाख १२ हजार १९४ रुपैंया सन लाइफ इन्स्योरेन्स कम्पनीले उनको परिवारलाई हस्तान्तरण गरेको हो । मृतक आचार्यकी श्रीमती नानुका अधिकारीको बीमा रकमको चेक दिइएको इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७