बिरामीलाई स्टेचरमा राखेर अस्पताल लगिँदै

जाजरकोटमा विरामीलाई स्टेचरमा बोकेर उपचारका लागि जिल्ला अस्पताल लगिँदै । आर्थिक अभाव, गाडीको असुविधालगायत विधिन्न कारण ग्रामीण क्षेत्रका बासिन्दाले समयमै उपचार सेवा पाउन कठिन छ । गाउँसम्म सहजै गाडी पुग्ने सडक नहुँदा बिरामीलाई बोकेरै अस्पताल लैजानुको विकल्प छैन । तस्वीर : हेमन्त केसी/रासस