एकैपल्ट २० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२०७९ फाल्गुण ३ बुधबार ०७:०१ बजे

काठमाडौं । सरकारका २० सहसचिवको एकैपल्ट सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालय अन्तर्गतका २० सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले रामहरि पोखरेललाई सडक विभाग योजना तथा अनुगमन महाशाखाको उपमहानिर्देशकमा पदस्थापन गरिएको छ । यस्तै सडक विभागका उपमहानिर्देशक समेत रहेका योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका भीमार्जुन अधिकारी मन्त्रालय सरुवा भएका छन् ।
हेर्नुस् सरुवा सूची

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७