घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


४ फाल्गुन २०७९, बिहीबार
Gold 2

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा छ सयले सस्तो भएको हो ।
योसँगै आज छापावाल सुन १ लाख ३ हजार र तेजाबी सुन १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन छापावाल सुन १ लाख ३ हजार ६ सय, तेजाबी सुन १ लाख ३ हजार १ सय र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७