घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


९ फाल्गुन २०७९, मंगलवार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले सुन सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३ हजार प्रतितोलामा कारोबार भएको हो । तेजाबी सुन आज १ लाख २ हजार ५ सय र चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७