च्याउको बीउ


९ फाल्गुन २०७९, मंगलवार
Mosroom biu morang urlabari scaled

मोरङको उर्लाबारी–७ स्थित आधुनिक च्याउ खेती उद्योगमा उत्पादित च्याउको बीउ बिक्रीका लागि बजार लैजाने तयारी गर्दै सञ्चालिका मन्दिरा बस्नेत । उक्त उद्योगले प्रदेश नं १ मा च्याउको बीउ बिक्री गर्दै आएको छ । पछिल्लो समय युवापुस्ता च्याउको व्यावसायिक खेतीमा लाग्न थालेका छन् । अत्यधिक माग हुने च्याउले बजारमा राम्रो मूल्य समेत पाउने गरेको छ । तस्वीर : कुमार खड्का / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७