पर्वतारोहणको प्रशिक्षण गराइँदै


९ फाल्गुन २०७९, मंगलवार
Rock climbing tanahu scaled

तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित सिद्धगुफाको पहाडमा पर्वतारोहणका लागि प्रशिक्षण लिँदै । यहाँ पर्वतारोहणको प्रथम श्रेणीको प्रशिक्षण गराउने गरिन्छ । पछिल्लो समय नेपालमा पनि साहसिक पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । तस्वीर : मिला दरै / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७