सूर्योदयको दृष्य


१० फाल्गुन २०७९, बुधबार
RajendraPaneru Kanchanpur RSS 10

कञ्चनपुरको लालझाडी गाउँपालिकाको कञ्जमा बुधबार विहान देखिएको सूर्योदयको दृष्य । यस वर्षको हिउँद याम नसकिँदै देशभर गर्मी बढ्दै गएको छ । यो वर्ष देशभरजसो नै बर्षा र हिमपात राम्ररी भएन । अहिले देशभरको मौसम सफा रहेकाले मज्जाले घाम लागिरहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७