झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै


११ फाल्गुन २०७९, बिहीबार
Pul Jajarkot

जाजरकोटको कुशे गाउँपालिका–६ स्थित प्रशासकीय केन्द्र भाम लगायतका दर्जन गाउँ जान र आउनका लागि सरुगाडमा पुल नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै । ठुला सवारीसाधन खोलामै हिउँदयाममा तारिए पनि वर्षायाममा ठप्प हुने गर्दछ । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७