मनासुलु फेदीमा फुल्दै लालीगुराँस


१२ फाल्गुन २०७९, शुक्रबार
Himal manasalu manang

ढकमक्क लालीगुराँस र पर्यटक ओहोरदोहोर गर्ने समय सुरु हुने बेलामा चामे गाउँपालिका– १ तिमाङमा फुल्दै गरेको लालीगुरास र पृष्ठभूमिमा मनासुलु हिमाल । यहाँका वन जङ्गल अब गुराँस फुलेर राताम्य हुने गरेका छन् । तस्वीर : नवीन लामिछाने /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७