तानमा गलैँचा


२०७९ फाल्गुण १३ शनिबार ०७:५९ बजे

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका स्थानीयवासीको घरमा देखिएको गलैँचाको तान । एउटा गलैँचा तयार गर्न झण्डै दुई हप्ताको समय लाग्ने स्थानीय बताउँछन् । यहाँका बासिन्दाले उत्पादन गरेको गलैंचा चीनको रिउ बजारमा पुर्‍याएर विक्री गर्ने गरिएको छ । यहाँका बासिन्दाको आयको स्रोतमध्ये गलैंचा उत्पादन पनि हो । तस्वीर : सन्तोष पुर्कुटी / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७