गायक राजेश पायल राईको ‘समय’ सार्वजनिक (भिडियोसहित)


१२ बैशाख २०७५, बुधबार
rajesh payal rai 19 bhadau 2074

काठमाडौं, १२ वैशाख । भर्सस्टाइल गायक राजेश पायल राईको ‘समय’ बोलको गीत सार्वजानिक भएको छ । सार्वजनिक गीतलाई अफिसियल लिरिकल भिडियो बनाई सार्वजनिक गरिएको हो ।rajesh payal rai 19 bhadau 2074

‘समय’ बोलको गीतलाई चर्चित संगीतकार तथा निर्देशक राकेश किरातीले संगीत भरेका छन् भने प्रेमचन्द्र राईको शब्द रहेको छ । यस गीतलाई चन्दु गोर्खालीले एरेञ्ज गरेका छन् । लिरिकल भिडियोलाई बुद्ध थापा मगरले बनाएका हुन् ।

‘समय’ बोलको गीतलाई विशाल चौतारी मिडिया प्रालिको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतको चाँडै म्युजिक भिडियो पनि निर्माण गरिने संगीतकार राकेश किरातीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७