होलीमा सेल्फी खिच्दै पर्यटक

पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारमा तालबाहारी मन्दिरलाई पृष्ठभूमि पारेर सेल्फी खिच्दै आन्तरिक पर्यटक । पर्यटकीय शहर पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक । तस्वीर : कृष्ण दवाडी / रासस