टमाटर कुल्चिएर होली उत्सव {फोटो फिचर}


२२ फाल्गुन २०७९, सोमबार
t

काठमाडौं । काठमाडौंमा आज (सोमबार) रङ्गको मात्र नभई गोलभेडा (टमाटर) होली समेत खेलिएको छ । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न भन्दै गोलभेडाले होली खेल्ने कार्यक्रम आयोजना गरेको हो ।

स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवललाई पनि नेपालमा होली पर्वसँगै आयोजना गरिएको आयोजकको भनाइ छ । गोलभेडामाथि खेलेर र गोलभेडा प्रहार गरेर काठमाडौंमा ला टोमाटिनो फेस्टिवल आयोजना गरिएको हो ।

नेपाललाई सधैं पर्यटन सिजनका रुपमा लैजानुपर्ने भन्दै होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल एकसाथ मनाइएको काउन्सिलको भनाइ छ ।
हेर्नुस् तस्वीरहरु

tomato 1
tomato 2
tomato 3
tomato 4
tomato 5
tomato 6
to8mato 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७