भलिवलकी अरुणाले जितिन् वर्ष महिला खेलाडी अवार्ड


२३ फाल्गुन २०७९, मंगलवार
Aruna shahi Volleyball1

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना भइरहेको ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड भलिबलकी अरुणा शाहीले जितेकी छन् ।

वर्ष महिला खेलाडीको मनोनयनमा अरुणा शाहीसँगै क्रिकेटका सीता राना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७