हेलिकप्टरबाट सामान ढुवानी गर्दै


०७:०३ बजे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टरमार्फत् अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोहीका सामान ढुवानी गरिँदै । भौगोलिक रुपमा विकट क्षेत्र भएकाले धौलागिरि र अन्नपूर्ण आधार शिविरमा हेलिकप्टरमार्फत् आरोहीका सामान लैजाने गरिएको छ । तस्वीर : सन्तोष गौतम / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७