एमाले अध्यक्ष ओलीले भेटे समाजवादीका अध्यक्ष नेपाललाई


११:४२ बजे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

एमाले अध्यक्ष ओली अध्यक्ष नेपालको भाइको निधनप्रति नेपाललाई समवेदना दिन शंखमुलस्थित किरियापुत्री बसेका ठाउँमा पुगेका हुन् । माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको केही शनिबार ६ तलामाथिबाट खसेर मृत्यु भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७