सूर्योदय होइन चन्द्रास्त


२५ फाल्गुन २०७९, बिहीबार
Himal mustang

हिमालपारिको जिल्ला मुस्ताङको ठिनीबाट देखिएको हिमाली दृश्य र अस्ताउँदै गरेको चन्द्रमा । बुधबार परेको हिमपातका कारण मुस्ताङ वरपरको क्षेत्र सेताम्य देखिएको छ । हिमपातका कारण चिसो समेत बढेको छ । अहिले यस क्षेत्रमा देशी–विदेशी पर्यटक समेत बढेका छन् । तस्वीर : वासुदेव पौडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७