ऐतिहासिक छोसेर गुफामा पर्यटक


२६ फाल्गुन २०७९, शुक्रबार
Mustang xoser Gumba

उपल्लो मुस्ताङस्थित ऐतिहासिक छोसेर गुफामा पर्यटक । पाँच तल्ला र १०८ कोठा रहेको गुफा यहाँको महत्वपूर्ण आकर्षण हो । यहाँ देश–विदेशका पर्यटक आउने गरेका छन् । प्राकृतिक सुन्दरताले भरिएको मुस्ताङले सबैको मन जितेकोद्द छ । तस्वीर : वासुदेव पौडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७