दोलखाको सदरमुकाम चरिकोट बजार


२८ फाल्गुन २०७९, आईतवार
Dolakha charikot scaled

हवाईजहाजबाट फागुन २८ गते लिइएको दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारको तस्वीर । पूर्वी नेपालको एक मुख्य बजार हो चरिकोट । पहाडी भू–भागको माझमा देखिएको बजारले बढ्दो शहरीकरणलाई प्रतिबिम्वित गर्छ । तस्वीर : प्रणय पराजुली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७