अम्रिसोको कुचो बनाउँदै महिला


२८ फाल्गुन २०७९, आईतवार
Kucho Myagdi

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका महिला फुर्सदको समयमा अम्रिसोको कुचो बनाउँदै । बजारमा प्रतिकुचो रु ६० देखि ८० सम्ममा बिक्री हुने गर्दछ । म्याग्दीका किसानले कुचो उत्पादनबाट जिल्लामा ठूलो रकम भित्र्याउँदै आएका छन् । तस्वीर : ध्रुवसागर शर्मा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७