मौरी पालन


२९ फाल्गुन २०७९, सोमबार
Honey

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका युवा कृषक सुरज वाग्ले मौरीघारमा रहेको मौरी देखाउँदै । तीन वर्षदेखि मौरीपालन गरिरहेका उनले मौरीपालनबाट मनग्य आम्दानी गर्छन् । पछिल्लो समय तनहुँका धेरै युवाले व्यवसायिक मौरीपालन गरिरहेका छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७