सिन्कीको व्यापार


३० फाल्गुन २०७९, मंगलवार
Sinki surkhet scaled

सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्र चोकमा बिक्रीका लागि राखिएको सिन्की । किसानले यहाँ सिन्की प्रतिकेजी रु ३५० देखि रु ४५० सम्ममा बिक्री गर्दै आएका छन् । यहाँका किसानले प्रशस्त मात्रामा मुला खेती गर्ने गरेका छन् । यहि मुलाबाट सिन्की तयार गरिन्छ । सिन्कीलाई अचार र तरकारीको रुपमा खाने गरिएको छ । तस्वीर : सुरेश आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७