घाममा सुकाइएको हात्ते कागज


१ चैत्र २०७९, बुधबार
Hale Kagaj 1 scaled

ताप्लेजुङमा उत्पादित नेपाली (हात्ते) कागज घाममा सुकाइँदै । जङ्गलमा पाइने विरुवा अर्घेली (लोक्ता) को बोक्राबाट हात्ते कागज उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको हात्ते कागज देशका विभिन्न जिल्लामा विक्रीका लागि पुग्ने गरेको छ । नेपाली कागज विभिन्न सरकारी लिखतका लागि प्रयोग हुने गरेको छ । यस्तो कागज अन्य कागज भन्दा टिकाउ हुने गर्छ । तस्वीर : दिलकुमार लिम्बू /रासस

Hale Kagaj 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७