२०८० सालमा जम्मा ३५ दिन सार्वजनिक बिदा (सूची)


३ चैत्र २०७९, शुक्रबार
sarbajanik bida

काठमाडौँ । सरकारले २०८० सालमा ३५ दिन मुलुकभर सार्वजनिक दिने भएको छ । २०८० को वैशाख १ देखि चैत मसान्तसम्म जम्मा ३५ दिन सार्वजनिक बिदा दिइने भएको हो ।

गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार शनिबार, विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी वर्षभरि जम्मा ३५ दिन सार्वजनिक बिदा हुने भएको हो । जसमा सबैभन्दा लामो बिदा दसैँमा ६ दिन र तिहारमा ५ दिन हुनेछ ।

हेर्नुस् राजपत्रको सूचना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७