किसानको बारी अनुगमन


३ चैत्र २०७९, शुक्रबार
Grass kheti kapilbastu
फाइल फोटो

कपिलवस्तुको शिवराज नगरपालिकाले घाँस उत्पादन गर्ने कृषकलाई अनुदान दिन शुक्रबार अनुगमन गर्दै जनप्रतिनिधि तथा कर्मचारी । यहाँका किसानले व्यवसायिक रुपमा घाँस उत्पादन थालेका छन् । गाईभैसी फार्म सञ्चालन गर्ने बढेसँगै व्यवसायिक घाँस उत्पादन पनि अघि बढेको छ । तस्वीर : माधव बेल्वासे /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७