डुङ्गा शयर गर्दै भक्तजन

फेवातालको बीच भागमा अवस्थित प्रसिद्व धार्मिकस्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा शयर गर्दै भक्तजन । वसन्त ऋतुको शुरुवातसँग पर्यटकीय शहर पोखरामा पर्यटकको चहलपहल बढेको छ । यहाँ देश–विदेशका पर्यटक घुम्नका लागि आइपुग्ने गरेका छन् । तस्वीर : हरिप्रसाद बास्तोला / रासस