त्रिवेणीस्थित भेरी पुल अलपत्र


४ चैत्र २०७९, शनिबार
Jagadulla jajarkot

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणस्थलमा जान र आउनका लागि दुई वर्षअघिदेखि निर्माण कार्य सुरु गरिएको रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिवेणीस्थित भेरी पुल अलपत्र पर्दै । क्याराभान कन्स्ट्रक्सनले रु १५ करोडमा पाएको ठेक्का रेट्रो ट्रेक कन्स्ट्रक्सनलाइ रु १४ करोड १७ लाखमा ठेक्का बिक्री गर्दा पुल निर्माण हुन नसकेको हो । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७