बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक


४ चैत्र २०७९, शनिबार
gathabandhan 10 party 3
फाइल फोटो

काठमाडौं । १० दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । राष्ट्रपति र उपराष्ट्रपति गठबन्धन दलको समझदारी अनुसार निर्वाचित भएपछि यो पहिलो बैठक हो ।

बैठकले गठबन्धनको भावी रणनीति र कार्ययोजना बनाउने बताइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने, सरकारलाई पूर्णता दिने तथा भोलि चैत ५ गतेलाई बोलाइएको संसदका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७