लटरम्म फलेको मेवा


५ चैत्र २०७९, आईतवार
Mewa Kheti Nuwakot

नुवाकोटको त्रिशूलीमा रहेको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्रको फार्ममा उत्पादित रेडरेडी जातको लटरम्म फलेको मेवा । यहाँ उत्पादित मेवा सरकारी शुल्क अनुसार प्रतिकेजी ५० रुपैंयाँमा स्थानीय बजारमा नै कारोबार हुने गरेको छ । स्वास्थ्यका लागि निकै फाइदाजनक यस फलको खेती परम्परागतबाट व्यावसायिक बन्दै गएको छ । पछिल्लो समय देशका विभिन्न जिल्लामा मेवाको व्यवसायिक खेती थालिएको छ । तस्वीर : रामहरि न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७