मनाङमा विदेशी साइकल यात्री


६ चैत्र २०७९, सोमबार
Cycling Manang 1

अन्नपूर्ण पदमार्गमा पर्यटनको चहलपहल बढिरहेको बेला विदेशी साइकल यात्री मनाङमा । तस्वीरमा नासो गाउँपालिका–१ म्यार्दी भिरको सडकमा साइकलमा मनाङ जाँदै गरेको दृश्य । नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रको विकासमा साइकलले पनि भू्मिका निर्वाह गर्दै आएको छ । तस्वीर : नवीन लामिछाने / रासस

Cycling Manang 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७