’इको’ साइकल यात्रामा सहभागी

वातावरणीय प्रदुषण न्यूनिकरणको सन्देश फैलाउने उद्देश्य सहित काठमाडौँबाट हिमाल पारिको जिल्ला मुस्ताङसम्मको ‘इको’ साइकल यात्रामा सहभागी भएर फर्कने क्रममा म्याग्दी आइपुगेका भिक्षु / भिक्षुणीको टोली । पछिल्लो समय नेपालमा पनि साइकलमार्फत विभिन्न पर्यटकीयस्थलहरुको भ्रमण गर्ने प्रचलन बढ्दो छ । तस्वीर : कमल खत्री / रासस