अव्यवस्थित तार हटाइँदै


८ चैत्र २०७९, बुधबार
ware myagdi

म्याग्दीको बेनीमा विद्युतको पोलबाट प्रयोगविहीन अव्यवस्थित तार हटाइँदै । बेनी नगरपालिकाको अगुवाइमा विद्युत, टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सहभागितामा अव्यवस्थित तार हटाउन थालिएको हो । तस्वीर : सन्तोष गौतम /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७