भोजपुर गोल्डकपको तयारी पूरा

छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको तयारी पूरा । भोलिबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो । प्रतियोगितामा दुई विदेशीसहित आठ टिमको सहभागिता रहने भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीणकुमार सुवालले जानकारी दिए । तस्वीर : युवराज विष्ट / रासस