खेत जोत्दै किसान

संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोट्दै कृषक परिवार । यस क्षेत्रमा वर्षको दुई पटक धान रोप्ने गरिन्छ । यहाँका धेरै किसानले चैते धान लगाउने गरेका छन् । तर खेतीका लागि आवश्यक मलखाद्य र सिंचाइको भने समस्या रहेको किसानहरु बताउँछन् । तराईका जिल्लाहरुमा कृषि क्षेत्रमा कृषियन्त्रको प्रयोग बढिरहेकाृरण् बेला पहाडी जिल्लामा भने अझै पनि खेतीबाली लगाउन गोरुकै प्रयोग हुने गरेको छ । तस्वीर : रत्न श्रेष्ठ / रासस
