बाटोमै निर्माण सामग्री

सुर्खेतको वीरेन्द्रनगर– ३ मसुरिखेत जाने मुख्य सडकमै राखिएको निर्माण सामग्री । यसरी निर्माण सामग्री बाटोमा राख्दा दुर्घटनाको जोखिम बढेको छ । सडकमा निर्माण सामग्री राख्न नदिन स्थानीय प्रशासनले समेत सचेत गराउनु पर्ने देखिएको छ भने यसरी सामान राख्नेले पनि यसका असरहरुको बारेमा जानकारी राख्न आवश्यक छ । तस्वीर : सुरेश आचार्य /रासस