माछापुच्छ्रे हिमाल


२०७९ चैत ९ बिहीबार ०७:०२ बजे

कास्कीको लेखनाथबाट बिहीबार मौसम सफा भएको बेलामा देखिएको माछापुच्छ्र्रे हिमाल । केहि दिनअघि सामान्य वर्षात भए पनि अहिले मौसम खुलेर घाम लागेको छ । मौसम सफा भएका कारण यहाँबाट हिमाली दृष्य मनोरम र छर्लङ्ग देखिने भएको छ । तस्वीर : रामबहादुर थापा / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७